Moral education

 नगरपालीका स्तरीय आधारभूत तह परीक्षा २०७८


समय: : 45 min.

पुर्णाङ्क: 25

15x2-10]

कक्षा ८

विषय: नैतिक शिक्षा

विदुर, नुवाकोट

१. तलका प्रश्नहरुको छोटो उत्तर लेख्नुहोस् ।
Write short answers to the following questions.

क)मानिस कसरी प्रेरणादायी व्यक्ति बन्न सक्छ? How can a man be an inspiring person?

ख)आध्यात्मिक मूल्य अन्र्न्तगत पर्ने कुनै चारओटा गुणहरु लेख्नुहोस् ।

Write any four qualities under spiritulal values.

ग)कस्तो ठाउँको संरक्षण गर्नु हाम्रो कर्तव्य हो? What kind of place is it our duty to protect?

घ)सकारात्मक सोचाई भनेको के हो?

What is Positive Thinking?

ड असल साथीमा हुनुपर्ने कुनै दुईवटा गुणहरु लेख्नुहोस् ।

Write down any two qualities that a good friend should have.

२. तलका कुनै दुईवटा प्रश्नहरुको मात्र संक्षिप्तमा उत्तर दिनुहोस् । [2x3=6]
Write short answers to any two of the following questions below.

क नागरिकले कर निर्दा हुने तीनवटा फाइदाहरु लेख्नुहोस् ।

Write down the three benefits of paying taxes.

ख) खराब साथीको संगतबाट हुने कुनै तीनवटा बेफाइदाहरु लेख्नुहोस् । Write down any three disadvantages of having a bad friend. ग) तपाईले आफ्नो देशलाई असल राष्ट्र बनाउन के कस्तो भूमिका खेल्नुहुन्छ छोटकरीमा लेख्नुहोस् ।

What role do you play in making your country a good nation ? Write briefly.

३. तलका कुनै एक प्रश्नको मात्रउत्तर दिनुहोस् । Answer only one of the following questions.

क) तपाईंले आफूलाई नागरिकको रूपमा कसरी चिनाउन चाहनुहुन्छ How do you want to identify yourself as a citizen?

ख) विद्यार्थी जीवनमा अनुशासनको महत्त्वबारेमा छोटकरीमा लेख्नुहोस् । Write briefly about the importance of discipline in student life.


४. तलका कुनै एक प्रश्नको सिर्जनात्मक उत्तर दिनुहोस् ।

Give creative answers to one of the following questions. [5]

क) राष्ट्रहरु बीच सुमधुर सम्बन्ध बढाउन के के गर्नुपर्छ ? कुनै पचिवटा बंडा उल्लेख गर्नुहोस् ।

What can be done to enhance good relations between nations? Mention any five points.)

ख)कुनै एक लोभी मानिसलाई उपकारी-गुणी मानिस बन्नका लागि तपाईले कस्तो सुझाव दिनुहुन्छ ? कुनै पाँचवटा सुझावहरु उल्लेख गर्नुहोस् ।
What do you suggest to a greedy person to become a benevolent person? Mention any five suggestions.

The End समाप्त

Comments

Popular Posts