Health education

 नगरपालिका स्तरीय आधारभूत तह परीक्षा- २०७८


पुर्णाङ्क: 30

समयः : 55 min.

(10X2 = 20 )

समुह"क" स्वास्थ्य शिक्षा( Group "A" Health Education)

विषय: स्वास्थ्य तथा शारीरिक शिक्षा

कक्षा ८

विदुर, नुवाकोट

Attempt all questions from this group

१. मानव मुटुको कुनै चारवटा भागहरुको नाम लेख्नुहोस् ।
Write down any four parts of human heart.

२. पाठेघरको कुनै २ वटा कार्यहरु लेख्नुहोस् ।

Write any two functions of uterus.

३. सन्तुलित खाना भनेको के हो ? यसका फाइदाहरु के के हुन् ।

What is balanced diet?

४ गर्भपतन गर्न नपाइने कुनै २ अवस्थाहरु लेख्नुहोस् । Write any 2 conditions where abortion is not allowed.

५ दम रोगको कुनै २ वटा लक्षण र २ वटा बच्ने उपायहरु लेख्नुहोस् ।

Write any two symptoms and two preventive measures of asthma. ६. धुम्रपानबाट बच्ने कुनै दुई उपायहरु लेख्नुहोस् ।

Write any two preventive measures of smoking

७ तपाईको घरबाट निस्कने फोहोरलाई कसरी व्यवस्थापन गर्नुहुन्छ ? कुने २ वटा

तरिकाहरु लेख्नुहोस् ।

How do you manage your household wastes? Write any two methods
८. सर्पको टोकाईबाट बच्ने कुनै दुई उपायहरु लेख्नुहोस् ।

Write any two preventive measures of snake bite.

९. लागुपदार्थ सेवनबाट हुने चारवटा असरहरु लेख्नुहोस् । Write any four effects of drug addiction.

१० एच.आइ.मि(HIV) व्यवहारहरु लेख्नुहोस् ।

सङ्क्रमित प्रति हामीले गर्नुपर्ने कुनै चार सकारात्मक

Mention any four positive practices that we should follow to the HIV infected persons.

समुह"ख"शारीरिक शिक्षा ( Group"B" Physical Education) १ खेल खेल्नु भन्दा पहिले किन जीउ तताउने कसरत गर्नुपर्दछ ? (1)

Why should we do warm up exercise before playing games?

Or

कसरत भनेको के हो ?

(What is exercise?)

२. कवाज भन्नाले के बुझिन्छ ? (1) What do you mean by drill?

OR

कवाजबाट हुने दुइवटा फाइदाहरु लेख्नुहोस् IWrite any two advantages of drill, ३. शारीरिक व्यायाम भन्नाले के बुझिन्छ ? (1)

What do you understand by physical training?

Or

पि.टि.न. १ ले शरीरको कुन भागको कसरत गराउँछ

(Which part of body is exercise by P.T.No. 12 (1)

४ मानिसले किन योग गर्नुपर्दछ ? Why should people do Yoga ? अनुलोम विलोम बाट हामीलाई के फाइदा हुन्छ ? लेख्नुहोस् ।

Or

What is the advantage to us of Anulom Billom. Write ५.बल गोल हुनबाट बचाउन लागि गोल किपरले प्रयोग गर्न सक्ने कुनै ४ वटा

सिपहरु लेख्नुहोस् । (2)

Write any four skills of a goal keeper to prevent goal.

६. कवड्डी खेलका कुनै ४ वटा नियमहरु लेख्नुहोस् (2)

List any four rules of Kabbadi game.

७ हाइजम्पका चरणहरु लेख्नुहोस् ।

(2)

Write the steps of performing high jump.

Or

रिले दौड भनेको के हो ? रिले दौडको कुनै एक नियम लेख्नुहोस् What is relay race? Write any one rule of relay race.

       समाप्त

Comments

Popular Posts